रेडक्रस सक्तसञ्चार सेवाको स्वर्णजयन्ती

रेडक्रस सक्तसञ्चार सेवाको स्वर्णजयन्ती

काठमाडौं: नेपाल रेडक्रस रक्तसञ्चार सेवाले स्वर्णजयन्ती मनाएको छ । स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्णजयन्ती मनाएको हो ।

यस अवधिमा रक्तसञ्चार सेवाको विकास र विस्तारमा नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गर्र्ने सरकारलगायत रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, ग्लोबल फन्ड, सेभ द चिल्ड्रेन, विश्व स्वास्थ्य संगठनलाई संस्थाले धन्यवाद व्यक्त गरेको छ ।

रेडक्रसका जिल्ला तथा उपशाखा, रक्तदान सम्बन्धित संघसंस्था, विभिन्न क्लब, कलेज, एफएमलगायत सञ्चार क्षेत्र, व्यावसायिक क्षेत्र, प्रतिष्ठानहरू, राजनीतिक दल तथा तिनका भ्रातृसंस्थाले पनि रक्तसञ्चा।

सेवा सञ्चालन गर्न सहयोग पुर्‌याएको रेडक्रसले जनाएको छ । राष्ट्रिय सभागृहमा बुधबार आयोजना गरेको स्वर्णजयन्ती मूल समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले नियमित रक्तसंकलन शिविर सञ्चालन गर्ने संस्था, रक्तदानको क्षेत्रमा विशेष योगदान पुर्‌याउने एक हजार तीन सय ३४ जनालाई सम्मान गरे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.