पोखरा राष्ट्र बैंक चोक बर्जर पेन्ट्सको स्टोर

पोखरा राष्ट्र बैंक चोक बर्जर पेन्ट्सको स्टोर

काठमाडौंः बर्जर पेन्ट्सले आफ्नो एक्सक्लुसिभ सोरुम पेन्ट प्लसको नयाँ स्टोर जटाधारी ट्रेड्स राष्ट्र बैंक चोक पोखरामा सञ्चालनमा ल्याएको छ ।

यो एक्सक्लुसिभ स्टोरको उद्घाटन मिस नेपाल अश्मी श्रेष्ठ र बर्जर मिस ट्यालेन्ट सृजना रेग्मीले संयुक्त रूपमा गरेका छन् ।

‘बुझ्नुहोस्, रोज्नुहोस् अनि रंगाउनुहोस् भन्ने नाराका साथ सुरुवात भएको पेन्ट प्लसको मुख्य उद्देश्य घरधनीलाई रङसम्बन्धी सम्पूर्ण जानकारी एकै स्थानमा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ ।

उक्त पेन्ट्स प्लसमा रङको साथसाथै ग्राहकको सुविधालाई ध्यान दिई इन्टेरियर डेकोरेटरद्वारा रङसम्बन्धी परामर्श, घरको डिजिटल प्रिभ्यु, टच एन्ड फिल र विभिन्न रङबाट रोज्नेजस्ता सुविधा एकै ठाउँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

पोखरामा रहेका अन्य स्टोरको सफलतासँगै ग्राहकलाई थप सुविधा दिने उद्देश्यका साथ यो स्टोर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.