सडकपेटीमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु

सडकपेटीमा अचेत अवस्थामा भेटिएकी महिलाको मृत्यु

ललितपुर: ललितपुर उपमहानगरपालिका–१० ज्वागलचोकस्थित सडकपेटीमा भेटिएकी अचेत महिलाको मृत्यु भएको छ।

सोमबार अचेत अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए।

मृतक महिलाको नामथर नखुलेको बताइएको छ। अन्दाजी ५० वर्षकी महिलाले रातो साडी, ब्लाउज, रातो टीकालगाउनुका साथै लेडिज ब्यागभित्र घडी, छाता, सेतो चस्मालगायतका सामान रहेको प्रहरीले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.