प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ को सम्मान

प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ को सम्मान

नयाँदिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा ‘गार्ड अफ अनर’ को सम्मान दिइएको छ। भारतको चार दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई भारतीइ राष्ट्रपति भवनमा शुक्रवार आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ को सम्मान दिइएको हो।

प्रधानमन्त्री प्रचण्डको सम्मानमा भारतीय सेनाको विशेष टुकडीले सम्मान गारत अर्पण गरेको थियो। समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्डसँग हात मिलाएका थिए। प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई नेपाली प्रतिनिधिण्डलसँग परिचय गराएका थिए। narendra-modi-welcomes-to-prachanda

‘गार्ड अफ अनर’ को सम्मान ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड महात्मा गान्धी समाधिस्थल राजघाट पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड भारत आइपुगे लगत्तै हिजोदेखि नै राजनीतिक भेटवार्तामा व्यस्त भएका छन्। प्रचण्डलाई बिहीबार इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.