असोक लेलैंड बेस्ट इन्डियन ब्रान्ड

असोक लेलैंड बेस्ट इन्डियन ब्रान्ड

काठमाडौः भारतको दोस्रो ठूलो बस निर्माता कम्पनी अशोक लेलैंड बेस्ट इन्डियन ब्रान्ड्स २०१६ बाट सम्मानित भएको छ ।

ग्राहक सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गरिरहेको कम्पनीले आफ्नो नारा नै ‘तपाईंको प्रगति, हाम्रो चाहना’ राखेको छ । अशोक लेलैंडले भारतीय बजारमा गत वर्षको तुलनामा यस वर्ष सेल्स टर्नओभरमा २९ प्रतिशतले वृद्धि गरेको कम्पनीले जनाएको छ ।

कमर्सियल भेहिकलअन्तर्गत स्कुल बस सेग्मेन्टमा अब्बल रहेको सनसाइन बसको इन्ट्रीले कम्पनीको सेल्स, सर्विस र कस्टमर फोकसको नौलो उदाहरण प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.