सिभिल मलमा दसैं तिहार महोत्सव

 सिभिल मलमा दसैं तिहार महोत्सव

काठमाडौः सिभिल मलले यस वर्षको विजया दशमी र दीपावलीको उपलक्ष्यमा ‘टीभीएस अपाचे सिभिल मल दसैं तिहार महोत्सव’ आयोजना गरेको छ । मेला कात्तिक २७ सम्म चल्ने आयोजकले जनाएको छ ।

कार्यक्रम अवधिमा सुन्धारास्थित सिभिल मलका पसलबाट एक हजार वा सोभन्दा बढीको किनमेल गर्ने ग्राहकलाई कुपन वितरण गरिने र ती कुपनमध्ये गोलाप्रथाबाट चयन गरी विजेतालाई विभिन्न दैनिक, साप्ताहिक र बम्पर उपहार प्रदान गरिनेछ ।

बम्पर विजेताले उपहारमा टीभीएस अपाचे आरटीआर २०० मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्यले आस्री हीराको हार, दुबई यात्राको टिकट र एलजीको एलईडी टीभी पाउनेछन् । दैनिक र साप्ताहिक उपहारमा नगद भौचरदेखि टीभीएसको स्कुटी जेस्ट र टीभीएस जुपिटर प्राप्त हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.