यती डेभलपमेन्टको ब्रान्ड एम्बेसडरमा महर्जन

 यती डेभलपमेन्टको ब्रान्ड एम्बेसडरमा महर्जन

काठमाडौः शारीरिक सुगठनको ५०औं एसियन च्याम्पियनसिपमा स्वर्णपदक विजेता महेश्वर महर्जनलाई यती डेभलपमेन्ट बैंकले ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।

दुई वर्षका लागि अनुबन्धित भएका महर्जनले भुटानमा भएको प्रतियोगिताअन्तर्गत ७५ केजी तौल समूहमा १० देशका प्रतिस्पर्धीलाई उछिन्दै प्रथम स्थान हासिल गरेका थिए ।

खेलाडीको उच्च कदर गर्दै मनोबल वृद्धि गराउने उद्देश्यले बैंकले उनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.