मोटरको तार मिलाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

मोटरको तार मिलाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

पर्सा: कौवा वनकटैया गाविसमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

आफ्नै घरको धारामा जडान गरिएकोे विद्युतीय मोटरको तार मिलाउने क्रममा करेन्ट लागेर वनकटैया गाविस– १ का २६ वर्षीय अलिहसन अन्सारीको मृत्यु प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.