सेल्फीले कुहिनाको समस्या बढ्दै
![सेल्फीले कुहिनाको समस्या बढ्दै](https://annapurnapost.prixacdn.net/media/albums/selfy-587f294828e0b7.61621318_tI0tsK9qeD.jpg)
धेरै सेल्फी खिच्नेलाई ‘सेल्फी इल्बो’को खतरा बढेको विज्ञले बताएका छन् । धेरै सेल्फी लिनेहरू कुहिनोको पीडा हुने अमेरिकास्थित शल्यक्रिया शाखाका डा.जोर्डन मेट्जले बताएका छन् । यो समस्या १० देखि ५० वर्ष उमेरकालाई देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)