सिद्राको व्यापार
महोत्तरीको बर्दिबास शनिबार र बुधरबार लाग्ने बजारमा सिद्राको व्यपारीले ग्राहक पर्खिदैं । कोदोको रोटी र सिद्राको अचार बर्खा याममा मिठो परिकारको रुपमा तराईमा खाने गरिन्छ । तस्बिर : राजकरण महतो ।