मकै भण्डारण
नुवाकोटको सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वी भेगमा रहेको शिवपुरीमा मकै भण्डारण गरिएको । यसरी मकैको भण्डारणगर्दा छिट्टो सुक्ने र मुसाले खान नसक्ने किसानको भनाइ छ। तस्बिर: देवचन्द्र भट्ट