मतदाता नामावलीका लागि फोटो खिचाउँदै स्वास्थ्यमन्त्री
मंगलबार फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन फोटो खिचाउँदै स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल । स्वास्थ्य मन्त्री पोखरेल विराटनगर माहानगरपालिकाको बरगाछी टोलबाट आफ्नै निर्वाचन क्षेत्र महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडामा बसाई सरेका छन् ।
तस्बिर : राजकरण महतो