सिंहदरबारभित्रकै सडकमा खाल्डाखुल्डी
उत्तरी मूल ढोकाबाट सिंहदरबार प्रवेश पछिको सडकमा बनेको खाल्डाखुल्डीमा पानी परेपछि पोखरी भएको छ, यसतर्फ सरकारी निकायको ध्यान गएको छैन । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस