पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको ह्‍विल लक हुँदा सबै उडान प्रभावित

पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको ह्‍विल लक हुँदा सबै उडान प्रभावित

पोखरा : पोखरा विमानस्थलमा यति एयरलाइन्सको जहाजको ह्विल लक भएपछि सबै उडान प्रभावित भएका छन् । विमानस्थलको रनवेमा ह्विल लक भएर जहाज रोकिँदा उडान प्रभावित भएको विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेलले अन्नपूर्णलाई जानकारी दिए ।

अहिले लक खोल्ने प्रयास भइरहेको छ । रनवेमा रोकिएको जहाजलाई पार्किङ स्थलमा पुर्याएर उडान सञ्चालन गर्ने तयारी भइरहेको भए पनि त्यो सफल भएको छैन ।

‘यहाँको प्राविधिक टोलीले लक खोल्न नसकेपछि सानो जहाजमा काठमाडौंबाट प्राविधिक टोली ल्याउने तयारी भइरहेको छ’, सूचना अधिकारी पौडेलले भने ।

पोखराम दैनिक ३५ उडान हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.