इतिहासमा पाँचौं र छैटौं विश्वकप
पाँचौं विश्वकप
आयोजना : सन् १९५४ जुन १६ देखि जुलाई ४
आयोजक : स्विट्जरल्यान्ड
सहभागी राष्ट्र : १६
कुल खेल : २६
कुल गोल : १४०
सर्वाधिक गोलकर्ता : स्यान्डर कोसिस ( ११ गोल, हंगेरी)
उपाधि विजेता - पश्चिम जर्मनी
फाइनल स्कोर : पश्चिम जर्मनी ३ हंगेरी २
छैटौं विश्वकप
आयोजना : सन् १९५८ जुन ८ देखि २९
आयोजक : स्विडेन
सहभागी राष्ट्र : १६
कुल खेल : ३५
कुल गोल : १२६
सर्वाधिक गोलकर्ता : जस्ट फोन्टेन (१३ गोल, फ्रान्स)
उपाधि विजेता : ब्राजिल
फाइनल स्कोर - ब्राजिल ५ स्विडेन २
प्रतिक्रिया दिनुहोस !