एमालेभन्दा तेब्बर मतले सत्ता गठबन्धनका उम्मेदवार यादव अगाडि

कलैया : बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १२ हजार मत कटाएका छन्। २९५९६ गणना हुँदा पछिल्लो मतपरिणाम अनुसार यादवले १२८४८ …

भरतपुर- ११ मा किन रोकियो मतदान ?

उनीहरुले माफी नमागेसम्म मतदान कार्य अघि नबढाउन निर्वाचन अधिकृतलाई आग्रह गरेका छन्।

उपचुनावको भिडन्तमा दलहरू

बारा २ मा शक्ति प्रदर्शनको होड देखिएको छ। चितवन २ को उपचुनावलाई दलहरूले प्रतिष्ठाको लडाइँ बनाएका छन्। तनहुँ १ मा त्रिकोणात्मक रोचक कडा प्रतिस्पर्धा हुने विश्लेषक बताउँछन्।

माहोल नयाँ र युवाको छ, एमालेले जवानलाई उम्मेदवार उठाएको छ : केपी ओली

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले सधैं जनताको मन र मस्तिष्क बुझेर अगाडि बढ्ने बताएका छन्।

प्रचण्डको १०० दिन, उपलब्धिहीन

सय दिनमा समय केही न केही उल्लेख्य काम हुनुपर्ने हो। तर, प्रधानमन्त्री प्रचण्डको यो समय देश र जनताका लागि निरर्थक बनेको छ। उनले आफ्नो समय आफू कसरी सत्तामा टिक्ने भन्नेमै व्यतीत गरेका छन्।

प्रचण्ड सरकारको दोस्रो फन्को

प्रतिनिधिसभा बैठकमा सोमबार दाहालले राखेको प्रस्तावको पक्षमा १ सय ७२ सांसदले समर्थन जनाएका हुन्। पहिलोपटक उनले २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसबेला २ सय ६८ जनाको मत पाएका थिए।

मृत्युदण्ड दिने कानुनको पक्षमा नेपाल जान हुँदैन : ओली

कहिलेकाहिँ संविधानमा मृत्युदण्ड हुनुपर्‍यो भनेर आवेशमा कसैले माग राखेको भएपनि त्यसलाई व्यवस्था गर्न नहुने ओलीको भनाई छ।

ओलीले भने, ‘सत्ताधारी गठबन्धनले एउटा वडा अध्यक्ष जित्नका लागि मान्छे मार्छ’

ओलीले मानव अधिकारको विषयमा बोल्लान भन्ने डरले परराष्ट्र मन्त्रीलाई जेनेभा जान रोकेको आरोप लगाए।

भीम रावलको प्रश्न : सरकार जनताको होइन ?

रावलले भने ,‘नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैंची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?!’

संसदीय दलको उपनेतामा नेम्वाङ नियुक्त

ओलीले आइतबार एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनयन गरेका थिए।

एमाले प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला

गिरी र बर्तौला दुवै जना विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदायका नेता हुन्।

एमालेसँग एक्लै लड्न कसैले सक्दैन : ओली

ओलीले एमालेसँग एक्लै लड्ने साहस नभएरै १० दलीय गठबन्धन भएको बताएका हुन्।

नेपालले प्रतिक्रियावादीको सेवाका लागि पार्टी विभाजन गरे : ओली

ओलीले राजनीतिमा फउल खेल्नेहरुले झण्डै दुई तिहाइमा पुगेको कम्युनिष्ट आन्दोलन र पार्टीलाई कमजोर बनाएको बताए।

‘मिसन ग्रासरुट’ लाई वडातहसम्म लैजाने एमालेको निर्णय

एमालेले अभियानबाट पार्टीका कमिटीहरू चलायमान भएको र कार्यकर्ताहरूमा उत्साह पैदा भएकाले मिसन ग्रासरुटलाई वडातहसम्म विस्तार गर्ने निर्णय गरेको हो ।

मन्त्री बन्न दौडधुप सुरु

कांग्रेस महामन्त्री गगन थापाले केन्द्रदेखि प्रदेशसम्मै ८ दलीय गठबन्धनको सरकार बन्ने बताए।

किन टिकेन ओली–प्रचण्ड गठबन्धन ?

बालकोटमा बनेको गठबन्धन तोडेर प्रचण्डले फागुन १२ गते कांग्रेससहितको आठ दलको नयाँ समीकरण बनाएका हुन्।

एमालेले भन्यो- प्रचण्डले मन्त्रीलाई हटाउन धम्की दिएपछि सरकार छोड्यौं

काठमाडौं : नेकपा एमालेले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल &…

एमालेले गर्‍यो सरकारबाट बाहिरिने निर्णय

काठमाडौं : नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ। एमालेको आजको सचिवालय बैठकले प्रधानमन्त्र…

ओलीलाई प्रश्न : सरकार छोड्न लागेको हो ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले पार्टीले सरकारबाट बाहिरिए जानकारी दिने बताए…

नेकपा एमालेको सचिवालय बैठक सुरु

अधिकांश एमाले नेताहरुले सरकार छाडेर बलियो प्रतिपक्ष बन्नुपर्ने धारणा राख्न थालेका छन्।

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.