बेनी-जोमसोम सडकको गुइठेभिरमा निरन्तर पहिरो, कष्टपूर्ण पैदलयात्रा गर्न बाध्य यात्रु
बेनी: मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको अन्नपूर्ण गाउ…
प्रसारण लाइनको टावर पहिरोको जोखिममा
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामको २२० केभी क्षमताको प्रसारण लाइनको टावर पहि…
पहिरोको जोखिममा विद्यालय
बेनी : पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कस्थित ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा …
नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध , सुचारु हुन समय लाग्ने
पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । 'हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घन्टा लाग्छ सक्छ', उनले भने।
सोलुखुम्बुको बोल्दो पुलमा पहाडसहितको पहिरो खस्यो : बेनी हाइड्रोमा क्षति, बस्तीमा सन्त्रास!
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ बोल्दोमा गएको पहिरोका कारण बेनी हाइड्रोपावर…
बेनी-जोमसोम सडकमा पहिरै-पहिरो
जोमसोम : अविरल वर्षाका कारण राष्ट्रिय गौरवको (बेनी-जोमसोम)७६ किमी सडकको दर्जनौं स्थानमा पहिरो …
पहिरोले मेचीराजमार्ग अवरुद्ध
खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए। आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए।
पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय
मुगु : गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका&nd…
पहिरोको जोखिमले गोरखा खानीगाउँका २६ घर विस्थापित
गोरखा : केहीदिनअघि आएको अविरल वर्षापछिको पहिरोले धार्चे ७ खानीगाउँका २६ घर विस्थापित भएका छन्…
उडान प्रतिबन्ध, दुर्गमलाई नाकाबन्दी !
बरु मौसम खराब वा सफा कस्तो छ र सुरक्षित उडान सम्भव छ कि छैन भन्ने प्रत्येक दिन यकिन गर्ने प्रबन्ध गरी सुरक्षित उडानको व्यवस्था गर्नुपर्छ।
पहिराको जोखिममा रिगाउँ, विद्यालय बन्द
मलेखु (धादिङ) : धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका-१ स्थित रिगाउँ पहिराको जोख…
दोलखा पहिरो : छोराको शव भेटियो, बाबु अझै बेपत्ता
दोलखा : जिल्लाको बिगु गाउँपालिका-७ मा निगुरो टिप्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएकामध्…
हेटौंडाबाट काठमाडौं जाने छोटोदुरीका सबै सडक अवरुद्ध
भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौँ सडकखण्डमा पनि पहिरो खसेपछि अवरुद्ध भएको छ ।
पहिरोले उत्तरी गोरखाको झोङगाउँका १० घर जोखिममा
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेको जानकारी दिए।
बेनी–दरबाङ सडकको ठाउँ–ठाउँमा पहिरो, यातायात अवरुद्ध
बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेत, रणवाङ भिर र दरबाङ नजिकैको बाङ्गेभिरमा पहिरो गएकाले सडक अवरुद्ध भएका हो।
गोरखाको चुम्चेतमा एक घर पहिरोले पुरियो, १० घर जोखिममा
गोरखा : चुमनुब्री गाउँपालिका-६ ताजुस्थित बुम टोलका नांगा छिरिङको घर पहिरोले पुरिएको छ। …
मकवानपुरमा पहिरोले दुई घर पुरियो
हेटौंडा : अविरल वर्षाका कारण पहिरो जाँदा मकवानपुरमा दुई वटा घर पुरिएको छ।
शनिबार …
पहिरोमा पुरिएर भोजपुरमा एक जनाको मृत्यु
परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो । ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए ।
अवरुद्ध भैँसे–भीमफेदी सडकखण्ड सञ्चालनमा
गए राति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।