पृथ्वी राजमार्गमा पहिरो, यातायात ठप्प

दमौली : तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजार र तुरतुरे बजारको बीचमा आज साँझ पहिरो खस्दा पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडकभन्दा एक सय मिटर …

सडक कार्यालयको बेवास्ताका कारण बस्तीमा पहिरो

उदयपुर : सडक कार्यालयले समयमा नै चासो नदिँदा उदयपुरको रौतामाई गाउँपालिका-७ पुँवारेमा पहिरो…

अर्घाखाँचीमा पहिरोमा पुरिएर घाइते भएका तीनै बालबालिकाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको पणेनामा पहिरोमा पुरिएर घाइते भएका तीनजना बालबालिकाको मृत्यु भएको छ…

पहिरोले  पोखरा–बागलुङ खण्ड अवरुद्ध

भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो  खसेर सडक पुरिएको हो । अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएका कारण सडक खुलाउन समस्या भएको छ ।

पहिराले बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध

सोमबार रातिदेखि सुरु भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको थियो । आइतबारको वर्षापछि पहिराले उक्त सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प

दलदले–कुसोत–पोखरी खण्डअन्तर्गत कुमसोत–पोखरी खण्डमा खसेको पहिरो पन्छाउन नसक्दा यातायात सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद पौडेलले बताए।

नारायणगढ–मुग्लिन सडक फेरि बन्द, पहिरोले पल्टायो ट्रक

चितवन : नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थि…

नारायणगढ–मुग्लिन सडकको पहिरो सफा गर्न समय लाग्ने

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खुलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ ।  'अर्को ढिस्को पनि खस्ने अवस्थामा छ', पौडेलले भने।

नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध

अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

नारायणगढ-मुग्लिन सडकमा जोखिम मोलेर यात्रा

चितवन : पहिरोका कारण अवरुद्ध  नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा…

नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

आज बिहान ११:३५ बजे पुनःपहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ३:१५ बजे सोही स्थानमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनःपहिरो खसेर अवरुद्ध भएको हो ।

लगातारको वर्षाले पहिरो खसी पाल्पाका विभिन्न सडक अवरुद्ध

तानसेन : दुई दिनदेखि लगातार परेको अविरल वर्षाले  पाल्पाका विभिन्न सडकहरुमा पहिरो खसी अव…

पहिरोले गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध

गोरुसिंगे सन्धिखर्क सडकको सन्धिखर्क ६ नरपानीकै दहखोला र शितगंगा १३ कोन्द्रेखोलामा खसेको पहिरो हटाइ सकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी प्रमुख डिएसपी रिजालले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडक पुन: अवरुद्ध

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिक…

थप पहिरो नखसे नारायणगढ-मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने

चितवन : बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्च…

मालढुङ्गा–बेनी सडक अवरुद्ध

यात्रुलाई बागलुङतर्फको वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरिएको ट्राफिक प्रहरी प्रमुख न्यूरेले बताए। निर्माणाधीन उक्त सडक समान्य वर्षा हुँने बित्तिकै अवरुद्ध हुने गरेको छ ।

पहिरो खस्ने क्रम रोकिएन, नारायणगढ मुग्लिन सडक सुचारु हुन आज दिनभरि लाग्ने

चितवन : पहिरोले अवरुद्ध बनेको नारायणघाट-मुग्लिन सडक सञ्चालनमा आउन अझै केही समय लाग्ने छ। पानी…

पहिरोले कान्तिलोकपथ अवरुद्ध

हेटौंडा : अविरल वर्षापछि गएको पहिरोका कारण हेटौंडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकखण्ड …

पहिराले राजमार्गमा यात्रुलाई सास्तीपछि वैकल्पिक सडक सञ्चालन गरिँदै

कास्की : पुष्पलाल-मध्यपहाडी राजमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका-३ पाउदुरमा पहिराले गर्दा…

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन : पहिरोले नारायणघाट-मुग्लिन सडक अवरुद्ध भएको छ। आज दिउँसो दुईबजेतिर इच्छाकामना गाउँपाल…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.