टिस्टा नदीमा बाढी, २३ सैनिक बेपत्ता
नयाँ दिल्ली : उत्तर सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ जना सैनिक बेपत्ता भएका छन्। प्रशासनले आ…
लिबिया बाढी : एकै नगरका ११ हजार ३ सय मानिसको मृत्यु
लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या…
लिबियामा बाढी : २३ सय मानिसको मृत्यु, हजारौं बेपत्ता
लिबियामा आएको विनाशकारी बाढीले गरेको विनासबारे विश्वव्यापी चिन्ता फैलिँदै जाँदा, धेरै राष्ट्रहरूले युद्धग्रस्त देशलाई मद्दत गर्न तत्काल सहायता र उद्धार टोलीहरू पठाउने प्रस्ताव गरेका छन्। संयुक्त राष्ट्र सङ्घका एक अधिकारीले ‘ठूलो अनुपातको विपत्ति’ भनेका छन्।
सप्तकोसीले चार घर बगायो, पश्चिम तटबन्धमा खतरा
धरान : सप्तकोसी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को श्रीलंका टापुमा च…
कागबेनीमा बाढीले एक अर्ब बरबारको क्षति
व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन।
हुम्लाको रिपगाड खोलामा आएको बाढीले कर्णालीको पानी थुनियो, दाइ बेपत्ता भाइको उद्दार
सिमकोट : रिपगाड खोलामा आएको बाढीमा एकजना बटुवा बेपत्ता भएका छन् । बुधबारदेखि नि…
सोलुमा बाढीले बेलिब्रिज ढल्कायो, तीन मेसिन बगे,तीन घर जोखिममा
सोलुखुम्बु : बाढीका कारण सोलुखुम्बुको दिप्लीघाटस्थित बेलीब्रिज ढल्किएको छ । निरन्तरको वर्षात्…
हेलम्बु मेलम्चीमा बाढी, सडक अवरुद्ध
हेलम्बु गाउँपालिकाको पहलमा सडक खुलाउने कार्यलाई अघि बढाइए पनि निरन्तर वर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानीय श्याम चालिसेले जानकारी दिए। पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।
बाढीमा बासस्थान गुमाएका कलाकार वैरागीलाई राहत
नुवाकोट : कलाकार यादव वैराग सिटौलाको बासस्थान बाढीले बगाएपछि उनलाई राहत प्रदान गरिएको छ । उ…
अकल्पनीय बाढी आएको देख्दा...
खोला थुनिएपछि सडकको पुलमा थुनिएको हो कि भन्ने आंशका गर्यौं। केहीबेरमा ठूलो आवाज आयो। एकाएक खोला दोस्रोपटक उर्लिएर आयो।
हिमाचाल प्रदेशमा बाढी, मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
राज्यका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सोमबार जनाएअनुसार वर्षा प्रभावित क्षेत्रमा अझै कैयौँ व्यक्ति फसेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने देखिन्छ ।
मुस्ताङको कागबेनीमा बाढीको बितण्डा, दुई दर्जन घर बाढीले बगायो
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीधाममा आइतबार साँझ आएको बाढीले ब…
मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु
ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख, सहसचिव महादेव पन्थले जानकारी दिए। उनका अनुसार विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षति भएको छ। ती जिल्लामा ४१ जनाले ज्यान गुमाएका हुन्।
अबिरल वर्षापछि बाढी, २ दिनमा ४ को मृत्यु
महोत्तरी : अबिरल वर्षाका कारण मधेस प्रदेशमा ४ जनाको मृत्यु भएको छ। साउन २२ गतेदेखि साउन २४ गत…
मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
बेइजिङमा १४० वर्षपछिकै ठूलो वर्षा, ३८ को मृत्यु
बेइजिङ (सिन्ह्वा) : भारी वर्षाका कारण चीनको बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ …
सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु, ७२ जनाको उद्धार
सर्लाही : सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। मङ्गल…
नदी साँघुरिए, निकास खोज्दै सहर पसे
‘४० मिमि मात्रै पानी परे पनि काठमाडौंका बालाजु, कपनजस्ता क्षेत्रमा घरघरमा पानी पस्छ।’
बागमती नदीले बगाउँदा एक जनाको मृत्यु
मलङ्वा : बागमती नदीमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहट जिल्लाक…