तिनाउ नदीमा पानीले खतराको तह पार गर्यो : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे सतर्क रहन आग्रह गरिएको बताए। आज बिहानैदेखि तिनाउले खतराको तह पार गरेको हो ।
बाढी पीडितलाई सुरक्षित आवास
गुलरिया : बर्दियाका बाढी प्रभावित घरपरिवारलाई कम लागतमा बाढी प्रतिरोधी सुरक्षित आवास निर्माण ग…
तिनाउ नदीले खतराको तह पार गर्यो, सतर्कता अपनाउन आग्रह
काठमाडौं : गएराति देखिको अविरल वर्षापछि तिनाउ नदीले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान…
मनसुनी वायुको प्रभाव : कहाँ-कहाँ भारी वर्षा र हावाहुरीको जोखिम छ ?
भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बाढीले दोलखाको खारेमा २ वटा घर पूर्णरुपले क्षति, १५ परिवार विस्थापित
दोलखा : बुधबार राती परेको अविरल वर्षाले दोलखाको गौरीशंकर गाउँपालिका–८, खारे मन्थलीको …
किन आवश्यक छ ‘पूर्वसूचना प्रणाली’ ?
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले यस मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिसक…
बाढीले डाइभर्सन बगाएपछि मेची राजमार्ग पुनः अवरुद्ध
हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।
सधैं कटान, खै दीर्घकालीन समाधान ?
अहिले पनि अधिकांश हिमाल, पहाड र तराईका नदी किनारमा धेरै बस्ती छन्। जुन अन्य बस्तीको तुलनामा अत्यन्त जोखिमपूर्ण हो।
सिन्धुलीमा बाढीपहिरोबाट ३१ घरमा क्षति
बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए। लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् ।
बढीले खानेपानी आयोजना बगायो
'बाढीले आयोजनास्थल बगाउँदा तीन करोड बराबरको क्षति पुगेको छ', उनले भने, 'आयोजना रहेको ठाउँमा अहिले खोला बगेको अवस्था छ । आयोजना बगाउँदा स्थानीय पिउनेपानीबाट वञ्चित भएको अवस्था छ । यसलाई पुनः सञ्चालनमा ल्याउन कार्यालयले पहल थालेको छ ।'
बाढीपहिराले विद्यार्थीको पढाइ प्रभावित
सिरिजङ्घा गाउँपालिकामा ४२ वटा विद्यालय सञ्चालनमा रहेको छ। बाढीपहिराका कारणले अहिले गाउँपालिकाका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएको छ। त्यस्तै सिदिङ्वा गाउँपालिकामा ३९ वटा विद्यालय रहेको छ।
बाढीमा बेपत्ता भएका दुई जनाको शव फेला
फिदिम : बाढीमा परी बेपत्ता भएका पाँचथरका दुई जनाको शव फेला परेको छ । हिलिहाङ गाँउपालिका -७…
ताप्लेजुङ र पाँचथरका जनप्रतिनिधिसँग प्रचण्डले भने : उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोमा परी बेपत्ता भएका नाग…
स्थानीयलाई सचेत रहन स्थानीय तहको अपिल
धनकुटा : पछिल्लो केही दिन यताको भारी वर्षाका कारण पहिरो तथा बाढीको जोखिम बढेको भन्दै जिल्लाका…
बेपत्ता नागरिकको खोजी र राहतका कार्यलाई तीव्र बनाइएको छ : मन्त्री ज्वाला
काठमाडौं : सरकारले पूर्वी नेपालमा आएको बाढी र पहिरोका कारण बेपत्ता नागरिकको खोजीका साथै राह…
पूर्वी नेपालमा गएको बाढीले सडक र पुलमा मात्रै ५० करोडको क्षति
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका हुन्।
सङ्खुवासभाको सभापोखरीमा गोठ बगायो, २ जना बेपत्ता
बेपत्ताको पहिचान खुल्न नसकेको उनको भनाइ थियो । घटनास्थलमा बाह्रबिसे प्रहरी चौकीबाट प्रहरी टोली खटाइएको छ ।
बाढीपहिरोले यातायात अवरुद्ध, उद्धारमा कठिनाइ
बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ । अविरल वर्षासँगै गएराति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ ।
संखुवासभामा बाढी : १ जनाको मृत्यु, हाइड्रोपावरका १७ मजदुर सम्पर्कविहीन
बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा क्षति पुग्नुका साथै त्यहाँ काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका हुन्।