पार्थ मण्डल

पार्थ मण्डल

Total Post: 845

असोज १९, २०८० शुक्रबार

अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु, २ जना घाइते

झापा : अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । अरिंगा…
असोज १८, २०८० बिहीबार

सिक्किममा ताल फुट्दा बाढी, १ नेपालीसहित १० को मृत्यु, ८८ बेपत्ता

 झापा : सिक्किमको लोनार्क ग्लेसियर ताल बिस्फोट भएर टिस्टा नदीमा बाढी आउँदा एक नेपाली…
असोज १५, २०८० सोमबार

मोटरसाइकल चोर्ने दुई युवकलाई स्थानीयले समातेर प्रहरीलाई जिम्मा लगायो

झापा : मोटरसाइकल चोरी गरेको आरोपमा एक भारतीयसहित दुई युवकलाई स्थानीयले पक्राउ गरी प्रहरीलाई …
असोज १२, २०८० शुक्रबार

औषधि उपचार जाँच निःशुल्क हुनुपर्ने माग राख्दै पीडितहरूले बुझाए ज्ञापनपत्र

झापा : झापाका मुटु पीडितहरूले औषधि उपचार जाँच निःशुल्क हुनुपर्नेसहित विभिन्न ६ बुँदे मा…
असोज १२, २०८० शुक्रबार

झापामा ग्याङ फाइट, एक जनाको मृत्यु

जिल्लाको चुलाचुली गाउँपालिका- ३ निवासी ३८ वर्षीय गोविन्द लिम्बुको मृत्यु जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
असोज १२, २०८० शुक्रबार

सिमेन्ट उद्योग धमाधम बन्द, लगानी जोखिममा

झापा : बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापा जिल्लाका सिमेन्ट उद्योगहरू…
असोज १०, २०८० बुधबार

झापाका चार पालिकामा भोलि स्थानीय बिदा

झापा : झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ।   मुस्लिम …
असोज ८, २०८० सोमबार

चामलको बोराभित्र ब्राउन सुगर काठमाडौं पठाउन लागेका दुई युवक पक्राउ

झापा : चामलको बोराभित्र लागूऔषध ब्राउन सुगर लुकाएर काठमाडौं पठाउन लागेका दुई युवक दुधेमा पक्…
असोज ६, २०८० शनिबार

कोशीमा मिलीजुली सरकार बनाउन नेकपा एमाले तयार छ : भौतिक योजना मन्त्री कार्की

झापा : कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री एकराज कार्कीले मिलीजुली सरकार बना…
असोज ४, २०८० बिहीबार

डेंगु सङ्क्रमणबाट एक बालिकाको मृत्यु

डेंगु सङ्क्रमणबाट मृत्यु हुनेमा इलाम जिल्ला रोङ गाउँपालिका –३ निवासी ददिराम राईकी ४ वर्षीया छोरी निहान राई रहेकी छन् ।
असोज ३, २०८० बुधबार

कृषि तथा सामुदायिक भवनमा कमसल इँटा प्रयोग, अनुगमन टोलीले भत्काइदिए वाल

झापा : झापाको बिर्ता बजारमा निर्माणाधीन कृषि तथा सामुदायिक भवनमा निर्माण कम्पनीले कमसल इँटा प्…
असोज २, २०८० मंगलबार

झाडीमा भेटिएका शिशुलाई विराटनगरका डाक्टर दम्पतीलाई जिम्मा लगाइयो

झापा : भद्रपुरको झाडीमा भेटिएका नवजात शिशु (छोरा)लाई विराटनगरका डाक्टर दम्पतीलाई वैकल्पिक हेर…
असोज २, २०८० मंगलबार

सीमा नाकाबाट भारत लैजाँदै गरेका तीन बालकको उद्धार

उद्धार गरिएका बालकहरू मेचीनगर नगरपालिका– १० स्थित धुलाबारी पाथीभरा टोलका १५ वर्षीय विशाल दनुवार, सोही ठाउँका १२ वर्षीय युवराज तामाङ र १२ वर्षीय सूर्य चौधरी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए ।
असोज १, २०८० सोमबार

भद्रपुरमा दुईवटा घर जल्यो, साढे ५ लाखको क्षति

झापा : भद्रपुरमा दुईवटा घरमा आगलागी हुँदा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। भद्र…
भदौ ३१, २०८० आइतबार

घरको छतबाट खसे‍र एक जनाको मृत्यु

झापा : घरको छतबाट खसेर झापामा एक जनाको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका-५ सुब्बाचोक निवासी…
भदौ २५, २०८० सोमबार

बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा एक शिक्षकको मृत्यु

झापा : झापाको कनकाईमा बोलेरो गाडी र मोटरसाइकललाई एकआपसमा ठोक्किँदा एक शिक्षकको मृत्यु भएको छ…
भदौ २५, २०८० सोमबार

झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि नगरपालिकाको अपिल

झापा  : दुई साताअघि झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व ग्रहणका लागि भद्रपुर नगरपालि…
भदौ २५, २०८० सोमबार

ब्राउन सुगरसहित दुई नेपाली युवा भारतमा पक्राउ

झापा : भारतमा ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन् । पक्राउ …
भदौ २४, २०८० आइतबार

मेची आँखा उपचार केन्द्र भद्रपुरमा अन्तरङ्‍ग सेवा सुरू

झापा : झापाको भद्रपुर– ५ स्थित मेची आँखा उपचार केन्द्रको आफ्नै भवनमा आजदेखि अन्तरङ्ग सेवा …
भदौ २१, २०८० बिहीबार

झापाका चार पालिकामा रथयात्रा निकाल्ने तयारी

झापा : आज झापाका चार पालिकामा श्रीकृष्ण रथयात्रा हर्सोउल्लासका साथ निकाल्ने तयारी गरिएको छ । धा…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.