प्राज्ञिक आँखामा सौन्दर्य
कामकलाको खुला हेराइबाट मानिसको मनमा वास्तविक तृप्ति मिल्छ। मन र आकांक्षा अघाएपछि समाज स्वत: अनुशासित बन्दछ।
कथामा आधुनिक उचाइ
गोविन्द गिरी प्रेरणाले ‘अ–विधवा’ मार्फत नेपाली कथाको ढाँचालाई फराकिलो बनाए…
आमा अर्थात् साक्षात् देवी
मीठो बोलेर सधैं आमाको मन जित्ने प्रयास गरौं। आमाको आशीर्वाद नै हाम्रो जीवनको ठूलो भाग्य हो। उनको खुसी नै हाम्रो वास्तविक र दिगो सफलता हो।
कलमभित्र भाग्य–कर्म द्वन्द्व
झ्यालको पर्दा आधामात्र खोलेकी छु, ढोका आधा खोलेकी छु। आधा उज्यालो आधा अँध्यारो, यस्तै छ दिन पनि…