विमल भौकाजी

विमल भौकाजी

Total Post: 46

चैत १७, २०८० शनिबार

राष्ट्रियताको शिखर–बिन्दु

क्षेत्रप्रताप अधिकारी प्रखर राष्ट्रप्रेमी थिए, राष्ट्रका पुजारी थिए। जतिसुकै बेला पनि उनी राष्ट्रकै गीत गुनगुनाइरहन्थे। प्रत्येक कवितामा देशभित्रको बेथिति, विकृति–विसंगतिप्रति औंला ठड्याउँथे।
माघ २२, २०८० सोमबार

यो हो राजनीति

अब कहिल्यै मिल्न नसक्ने जस्तो गरेर मुख छोड्नेदेखि हात हालाहालसम्म हुन लाग्यो। अन्तत :  एकले अर्कोलाई गालीगलौज गर्दै त्यो ‘मिटिङ’ छोडेर पाँचैजना नेता मिटिङ स्थलबाट बाहिरिए।
मंसिर २९, २०८० शुक्रबार

रंग फेर्ने बजार

बजार खुलेको छ, अत्यन्तै नौलो बजार। विशालबजारभन्दा फरक। अन्य नाम चलेका ‘सुपरमार्केट&rsquo…
वैशाख १६, २०८० शनिबार

पारिजातसँगको त्यो विमति

प्रथम पृष्ठमा आँखा दौडाइसकेपछि भित्री पृष्ठ पल्टाउने क्रममा अचानक एउटा हेडलाइन हेर्दा देखें– ‘रजनीशको आलोचना रजनीशकै प्रचार’।
मंसिर १८, २०७९ आइतबार

ऊन कारखाना

चुनावको माहोल सकिएको छ। नेता–कार्यकर्ताको चहलपहल पनि घटेको छ। होइन भने त चोक, गल्ली, चौतारो …
साउन ७, २०७९ शनिबार

सीमाविहीन श्रद्धा

कहिल्यै भेटिनँ प्रत्यक्ष, विश्वेश्वरप्रसाद कोइरालालाई। तर, चिनेकै जस्तो, जानेकै जस्तो उनको नाम चेत…
चैत २९, २०७८ मंगलबार

कवि हुन नसकेका गणेशमान

भौतिक रूपले यो लोक छाडिसकेको मान्छेको कुरो गर्नु एउटा औपचारिकता मात्रै हुन सक्ला। तर, औपचारिक…
चैत २, २०७८ बुधबार

चिसा कुरा

सायद पोहोर–परारको जाडोको सम्झना नरहेर हो कि यस पटक ज्यादै जाडो महसुस भइरहेको बताइरहेका थिए …
पुस २६, २०७८ सोमबार

देशका बारेमा सोच्दा

मजस्तै देशका बारे सोच्ने अरू पनि त धेरै नागरिक होलान् देशमा। कतिपय त एक थोपै केश नफुल्नेहरू प…
भदौ १३, २०७८ आइतबार

फलामे होइन सुनौलो ढोका

नाम बदलिए पनि एसईईको महत्त्व एसएलसीकै जत्तिको मानिन्छ। ‘फलामे ढोका’ भनिएकै छ। एसईईको परीक्षाफल…
साउन २०, २०७८ बुधबार

वीरेन्द्रसँग टेबल–टक

रत्नशमशेर थापा ! केवल एउटा निश्चित परिचयमा अटाउने नाम होइन। ‘तर घोषित रूपमा दुई वर्ष कान्छो छ…
असार २४, २०७८ बिहीबार

बजारमा मुखुण्डो

अब छोड्नुस् राजनीति साजनीति ! भाषण गर्न छाड्नुस् ! वक्तव्य निकाल्न छाड्नुस् ! सभा–सम्मेलनमा भाग लिन …
असार ११, २०७८ शुक्रबार

...अर्थात् स्त्री !

अनेक मान्छे जन्मिए। समाजको प्रादुर्भाव भयो। त्यही समाजभित्र अनेक संगठन बनाइए। स्वभावतः संगठनहरूक…
वैशाख १९, २०७८ आइतबार

के छ कालो चश्मामा ?

प्रायःजसो मान्छेका आँखामा कालो चश्मा देख्छु म। त्यसो त, अधिकांश मान्छेहरू चश्मा लगाएरै हिँड्ने गर…
वैशाख १, २०७८ बुधबार

बाईबाई २०७७

दिन, हप्ता, महिना गर्दै यो एक वर्ष पनि बित्यो। तर बडो अप्ठेरोले बित्यो। पूरै साल दुखान्त रह्यो। अ…
चैत २४, २०७७ मंगलबार

देशको भविष्य

एउटा देश छ। कतै पनि केही नमिलेको। खास गरेर जतिसुकै मिलाउन खोजे पनि सीमारेखा नमिलेको, लाम्च…
चैत १७, २०७७ मंगलबार

खोकिलामा अजिंगर

‘के छ हालखबर ?’ परैबाट कसैको आवाज आयो। आफ्ना कमजोर आँखाका कारण मैले तिनको अनुहार ठम्याउन नस…
चैत ९, २०७७ सोमबार

सत्ता–समीकरण

भनिन्छ, राजनीति हो, यस्तै हो। कसैले भने जस्तो हुँदैन। तल–माथि भइरहन्छ। सम्भावनाको खेल हो रे रा…
चैत १, २०७७ आइतबार

लाज र मुखुन्डो

बजारमा चर्चित एउटा शब्द प्रचलित छ अहिले, ‘मुखुन्डो’। किन चर्चित छ भने आजको माहौलमा मुखुन्डो निक…
फागुन २९, २०७७ शनिबार

बाहिर जानु छ

धेरै भयो नगएको जान मन छ मन्दिर। मन्दिर पुगेर  बाहिरबाटै नियाल्न मन छ, मन्दिरभित्र देउ…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.