विश्वमा पहिलो पटक मानव मस्तिष्कबाट जीवित कीरा निकालियो
यी महिला मूलतः इङ्गल्याण्डकी हुन्। गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागको क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो ।
महिला विश्व कप च्याम्पियनलाई ओठमा चुम्बन गर्ने प्रशिक्षककी आमा भोक हडतालमा
अध्यक्ष रुबियाल्समाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हडतालमा उत्रिएकी हुन्।
जनता आवास : अधुरो घर,आगनभरी पानी
विराटनगर : 'पक्की घरको लोभमा छाप्रो भत्काइयो, तर दुई वर्षमा पनि घर बनेन', सुनवर्षी नगर…
बडिमालिकाको दर्शन गर्न गएका दुई जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार
अक्सिजन अभाव भएपछि बिरामी भएका उनीहरुलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।
सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० कायम भएको छ।
थपियो ३११८ किमि प्रसारण लाइन
आव २०७२/०७३ सम्म ६६ र १३२ केभीलाइन मात्र रहेकोमा आव २०७३/०७४ बाट २२० र ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएका हुन्। अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारण लाइनको लम्बाइ क्रमशः ५ सय १४ र ३ हजार ९ सय ७९ किमि सर्किट छ।
उत्पादनमूलक उद्योगलाई चालू पुँजी कर्जामा प्राथमिकता
काठमाडौं : चालू पुँजी कर्जासम्बन्धी व्यवस्थाले असन्तुष्ट भएका निजी क्षेत्रको मागलाई केही हदसम्म सम्ब…
यसरी पुग्यो हुम्लामा बस...
सुर्खेत : राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाको सदरमुकाम सिमकोटमा चीनको बाटो हुँदै बस पुर्&z…
गोरखामा लटरम्मै ‘चुमनुब्री स्याउ’
गोरखा : घरायसी प्रयोजनका लागि मात्र स्याउ रोपिने उत्तरी गोरखामा यतिबेला व्यवसायिक स्याउ लटरम्म छ…
लन्डनमा नेपाली मेला
लन्डन : बेलायतमा वर्षेनी आयोजना हुने नेपाली मेलाको चौधौं संस्करण हेर्न बेलायतवासी हजारौं नेपा…
तेक्वान्दोको वैदेशिक प्रशिक्षण
नौ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे।
जोगियो लाखेजात्रा फुटबलको साख
प्रतियोगिता जनैपूर्णिमा (भदौ १४ गते) देखि सुरु भएर श्रीकृष्ण अष्टमी (भदौ २१ गते) सम्पन्न गर्ने चलन छ। यस वर्ष भारतको एकसहित आठ टोलीले सहभागिता जनाउने छन्। ‘प्रतियोगिताको पुरानै क्रेज छ।
जलवायुजन्य क्षति नोक्सानीलाई कसरी हेरिन्छ ?
युनिटी फर सस्टेनेबिलटी अभियानअन्तर्गत अन्नपूर्ण मिडिया नेटवर्कले यसपटक जलवायुजन्य हानिनोक्सानी र …
वरिष्ठ पत्रकार राजेश्वर नेपाली अस्ताए
जनकपुरधाम :परिवर्तनको आन्दोलनमा पटक–पटक जेलनेल परेका स्वतन्त्र सेनानी राजेश्वर नेपालीको न…
इजरायलका विदेशमन्त्रीलाई भेटेको आरोपमा लिवियाका विदेशमन्त्री निलम्बित
प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन। लिबिया र इजरालका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि विरोध प्रदर्शन भएका छन्।
अमेरिकामा ३ जना अश्वेतको गोली हानी हत्या
विशेषतः अश्वेतहरू अध्ययन गर्ने राज्यको ऐतिहासिक एडवर्ड वाटर्स विश्वविद्यालय नजिक भएको उक्त घटनामा विश्वविद्यालयका कसैलाई हानी नभएको जनाइएको छ। आक्रमणकारी केही दिनअघि विश्वविद्यालय परिसरमा देखिएको थियो।
गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै गृहमन्त्रीविरुद्ध वीरगन्जमा प्रदर्शन, ५ जना पक्राउ
वीरगन्ज : वीरगन्जमा आइतबार सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध युवाहरुको एक समुहले प्रदर्…
गौर हत्याकाण्डको छानबिन रोकिंदैन : गृहमन्त्री श्रेष्ठ
वीरगन्ज : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्ड प्रकरणमा पीडितसँग गरिएको सहम…
‘ड्रागन फुड’मा रमाउँदै धादिङका किसान
ती दुवै ठाउँमा अहिले धमाधम ड्रागन फुड टिप्ने बेला भइरहेको छ । राताम्मे भएर फलेको ड्रागन फुड टिप्ने सिजन सुरु भएको छ । यतिखेर कोपिला लाग्दै गरेको, फूल फुल्दै गरेको र टिपेर खाने अवस्थामा पुगेको फल हेर्न लायक छ ।