सिसडोलको फोहोरमाथि बालिकाका पाइला
काठमाडौँ: सिसडोलस्थित फोहोर लगेर 'डम्प' गर्ने स्थानमा जाने हिलाम्मे बाटो हुँदै आफनी हजुर आमासँग घाँस ओसारपसार गर्दै स्थानीय ६ वर्षीया ग्रिष्मा बलामी ।
कोभिडका कारणले विधालयहरु बन्द भएको हुनाले ग्रिष्मा आफ्नो घरायसी काममा हजुरआमालाई सघाउँदैआएकी छन् । सिसडोल क्षेत्रमा सडकको अवस्था राम्रो नहुँदा स्थानीयलाई समेत आवतजावतमा समस्या परेको छ भने केही दिनदेखि काठमाडौँबाट फोहोर उठाइएको छैन ।
\


प्रतिक्रिया दिनुहोस !