यस्तो छ प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव (पूर्णपाठ)
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध ९८ जना सांसदले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले महाभियोग दर्ता गराएका हुन् । महाभियोग प्रस्तावमा पदीय आचरणअनुसार काम नगरेको आरोप लगाइएको छ ।
अभियोग लागेसँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका छन् ।





प्रतिक्रिया दिनुहोस !