टिपरको ठक्‍करबाट दुईको मृत्यु

टिपरको ठक्‍करबाट दुईको मृत्यु

दमक : झापाको गौरादहमा टिपरको ठक्‍करबाट दुईजनाको मृत्यु भएको छ। टिपरको ठक्‍करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। पाडाजुङ्गी-गौरीगञ्ज सडकखण्डमा सोमबार दिउँसो साढे तीन बजे पाडाजुङ्गीतर्फ आउँदै गरेको मे ४ प १४७४ नम्बरको मोटरसाइकललाई ना ३ ख ८४७४ नम्बरको टिपरले ठक्‍कर दिँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको नाम खुल्न सकेको छैन। चालकसहित टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.