नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने मुद्राकोषको प्रक्षेपण
![नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने मुद्राकोषको प्रक्षेपण](https://annapurnapost.prixacdn.net/media/albums/imf_20181213102120_u0wTbZCjeW.jpg)
काठमाडौँ : अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण नेपाल सरकारले गरेको भन्दा कम हो ।
नेपाल सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ प्रतिशत रहने अनुमान गरेको छ । नेपाल आएको आईएमफको टोलीले लामो अध्ययनपछि बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा यस्तो प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)