डा. केसीलाई आइसीयूबाट साधरण वार्डमा सारियो
काठमाडौँ: १२ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित सघन उपचार कक्ष (आइसीयू) बाट साधरण वार्डमा सारिएको हो ।
केसीका सहयोगी प्रितम सुवेदीका अनुसार सर्वसाधरणलाई आइसीयू बेडको अभाव हुन नदिन केसीलाई वार्डमा सारिएको हो । आईसीयूबाट केसीलाई सिंगल क्याबिनमा सारिएको आईसीयू इन्चार्ज डा. सुवास आचार्यले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !