ट्याक्टरको ठक्करबाट एकको मृत्यु

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

दमक : मोरङको मिक्लाजुङ –९ मा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। उर्लाबारी–मधुमल्ला सडकखण्डको मधुमल्ला बजारमा आइतबार साँझ ट्याक्टरले ठक्कर दिँदा ३२ वर्षीया माया तामाङको मृत्यु भएको हो।  

साँझ ७ः२० तिर दक्षिणबाट उत्तरतर्फ जाँँदै गरेको को.२.त ६६५० नं.को ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख टेक बहादुर श्रेष्ठले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल लगिएको छ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.