मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

बिर्तामोड : झापाको बुद्धशान्ती गाउँपालिकामा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। आइतबार साँझ बुद्धशान्ती गाउँपालिका–२ स्थित झिलमिले पुल छेउमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री जीतकुमार राईको मृत्यु भएको हो। 

उक्त दुर्घटनामा एक जना घाइते भएका छन्। घाइते पाँचथरको फिदिम नगरपालिका १ का २६ का सेल्मुको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.