नहरमा डुबेर महिलाको मृत्यु

नहरमा डुबेर महिलाको मृत्यु

दमक : झापाको शिवसत्ताक्षी नगरपालिका-३ मा आइतबार राति नहरमा डुबेर एकजनाको मृत्यु भएको छ। नहरमा डुबेर  ६९ वर्षीया धनकुमारी पाण्डेको मृत्यु भएको जिल्ला इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

आइतबार राति ११ बजेदेखि हराएर बेपत्ता भएकी पाण्डेलाई प्रहरी र स्थानीयवासीद्वारा खोजतलास गर्ने क्रममा सोमबार बिहान कन्काई नहरमा डुबिरहेको अस्थामा फेला पारेको थियो।

कानुनी प्रक्रियापश्चात घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.