सिन्दुर जात्राको रौनक ! (फोटोफिचर)
भक्तपुर : मध्यपुरथिमीमा सिन्दुर जात्राको रौनक सुरु भएको छ। आइतबार विहानैबाट खट संकलन गरेर जात्राको रौनक सुरु भएको हो।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र यो जात्रा मलाइन्छ। स्थानीयले आ-आफ्नो घरबार खट लिएर यो जात्रामा आउने गर्दछन्। आज सिद्धिकालीमा खट जम्मा गरिएको छ। जम्मा भएका खट सोमबार बालकुमारी मन्दिरमा पुर्याए सिन्दुर जात्रा मनाइन्छ।









प्रतिक्रिया दिनुहोस !