फिदिममा भीषण आगलागी, तीन घर र एक होटल जले, नियन्त्रणको प्रयास जारी

फिदिममा भीषण आगलागी, तीन घर र एक होटल जले, नियन्त्रणको प्रयास जारी

फिदिम : पाँचथर सदरमुकाम फिदिम बजारमा भीषण आगलागी भएको छ। फिदिम नगरपालिका- १ स्थित मेन लाइनको एक होटलबाट आगलागी सुरु भएको हो।  बजारको पाथिभरा मिष्ठान्‍न भण्डारबाट सुरु भएको आगोले तीन घर तथा एक होटल जलेर खरानी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पाँचथर गेष्ठ हाउस जलेको छ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.