आगलागीबाट घर जलेर नष्ट

आगलागीबाट घर जलेर नष्ट

सुर्खेत : जिल्ला सदरमुकामस्थित चन्दननाथ नगरपालिका २ कालेखोलीमा एक घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। आइतबार बिहान स्थानीय विष्णु भण्डारीको घरमा आगो लाग्दा लाखौंको क्षति भएको हो । 

आगलागीको कारण खुलेको छैन।आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रको लत्ताकपडा, अन्नपात, भाडाकुडा सबै जलेर नष्ट भएको प्रहरीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नविन वलीले बताइन् । 

उनकानुसार क्षतिको एकिन विवरण आएको छैन । स्थानीयवासी, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलको सहायताले एक घण्टापछि आगो नियन्त्रणमा आएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.