वडा कार्यालयमा चोरी

वडा कार्यालयमा चोरी

भोजपुर : भोजपुर नगरपालिका ४ सिद्देश्वरस्थित वडा कार्यालयमा चोरी भएको छ। शनिबार राती ढोकाको ताला फुटाएर ३ थान सीसी क्यामेरा, एक थान मनिटर चोरी भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, कार्यालयको टेबल तथा अन्य सामग्री पनि तोडफोड भएको प्रहरीको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.