मोटरसाइकल दुर्घटनामा भीमेश्वर नगरपालिकाका प्राविधिकको मृत्यु
दोलखा : भीमेश्वर नगरपालिका-१, सुष्पाक्षमावतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान भीमेश्वर नगरपालिकाका सब-ओेभरसियर
२८ वर्षीय मदन थामीको मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।
बिहान पौने १ बजे क्षमावतीबाट कुथलीतर्फ आउँदै गरेको प्रदेश नं.३ ०२-००३ प ७१३३ नम्बरको मोटरसाइकल अचानक सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !