पोखरीमा महिलाको शव भेटियो

पोखरीमा महिलाको शव भेटियो

कपिलवस्तु : यशोधरा गाउँपालिका-२ विचली भडेहरको पोखरीमा एक महिलाको शव भेटिइको छ।  सोही वडाकी २१ वर्षीय अनिता पासीको शव डुबेको अवस्थामा सार्वजनिक पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शव पोष्टमार्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ। मृतक महिला बिहीबार साँझबाट घरपरिवारसँग सम्पर्कबिहीन अवस्थामा रहेकी थिइन्। आज दिउँसो मात्रै उनको शव पोखारीमा डुबेको अवस्थामा फेला परेको थियो। 

पोष्टमार्टम रिर्पोटपछि घटना हत्या वा आत्महत्या के हो ? सबै कुरा प्रष्ट हुने प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.