स्याङ्‍जाको आइसोलेसनबाट एक संक्रमित फरार

स्याङ्‍जाको आइसोलेसनबाट एक संक्रमित फरार

स्याङजा : कालिका सामुदायिक अस्पतालको आइसोलसनमा उपचाररत एक पुरुष संक्रमित बुधबार रातीदेखि फरार छन्। भदौ २८ देखि आइसोलसनमा रहँदै आएका २८ वर्षीय ती पुरुषको बुधबार पनि पीसीआर परीक्षण गरिएको थियो।

केही महिनादेखि कैद सजाए भोगिरहेका उनलाई कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो। खाना खाएर सुतेका उनी कति बेला उठेर फरार भए यसबारे कसैलाई थाहा नभएको अस्पतालका कार्यकार्य अधिकृत छायादत्त रेग्मीले जानकारी दिए।  

अस्पतालको सुरक्षार्थ खटिएका ४ जना सुरक्षाकर्मीले समेत थाहा पाउन नसकेको उनको भनाइ छ। बुधबार रातीदेखि फरार रहेको भन्ने खबर पाएपछि ती व्यक्तिको खोजी भइरकेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बनाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.