काठमाडौंको तीनकुनेमा आगो ताप्दै
पुष २०, २०७७ सोमबार १९:३८:०
पश्चिमी वायुमा विकसित भएको निम्न चापीय प्रणालीको प्रभावका कारण देशका धेरैजसो भूभागहरूमा बदली, वर्षा र हिमपात भएको छ। चिसोले जनजीवन कष्टकर बन्न थालेपछि काठमाडौंको तीनकुनेमा आगो ताप्दै । तस्बिर: बिकास कार्की


