अख्तियारको प्रवक्तामा सहसचिव रिसाल
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताको जिम्मेवारी सहसचिव नारायण प्रसाद रिसाललाई दिइएको छ। मंगलबारदेखि लागू हुनेगरी सहसचिव रिसाललाई प्रवक्ताको जिम्मेवारी दिइएको अख्तियारले जनाएको छ।
'आजैका मितिदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायण प्रसाद रिसाललाई तोकिएको छ,'अख्तियारले विज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
४