गोदावरीमा बन्दै अन्तर्राष्ट्रिय सम्मेलन हल
फागुन २, २०७७ आइतबार २१:४५:०
ललितपुर गोदावरीमा निमार्णाधिन अन्तर्राष्ट्रिय सम्मेलन हल निर्माणकार्य तिब्र रुपमा भइरहेको छ। यही चैतभित्र सरकारलाई हस्तान्तरण गर्ने गरी सम्मेलन हलको निर्माण कम्पनीले जानकारी दिएको छ । तस्बिर : अशोक दुलाल