बुटवलबाट शव लिएर गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु

बुटवलबाट शव लिएर गुल्मी जाँदै गरेको बस दुर्घटना, ७ जनाको मृत्यु

बुटवल : बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको छ। लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा  ७ जनाको घटनास्थलमा मृत्यु भएको छ।

८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.