विश्व सम्पदा दिवसको अवसरमा मन्दिर सरसफाई

विश्व सम्पदा दिवसको अवसरमा मन्दिर सरसफाई

डडेल्धुरा : विश्व सम्पदा दिवसको अवसरपारी डडेल्धुराका मन्दिरहरुमा सरसफाई गरिएको छ। एनएमबि बैंक डडेल्धुरा शाखाले अमरगढी नगपालिकाको उग्रतारा भगवतीको मन्दिर र अजयमेरु गाउपालिका-१ मा रहेको कोला समैजी देवताको मन्दिर परिसरमा सरसफाई गरेको हो।
 
सम्पदा संरक्षण गर्ने उद्धेश्यका साथ उक्त मन्दिरमा सरसफाई गर्नुका साथै सरसफाई गर्न प्रयोग हुने आवश्यक सामाग्रीसमेत मन्दिरलाई प्रदान गरेको शाखा डडेल्धुराका शाखा प्रबन्धक विरेन्द्रबहादुर भण्डारीले जानकारी दिए।

‘सम्पदाको संरक्षण र सरोकार, सम्पन्न भविस्यको आधार’ भन्ने नारासहित जिल्लाका पुराना र धार्मिक इतिहास रहेका मन्दिरहरुको शनिबार सरसफाई गरिएको एनएमबि बैकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.