लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जनाको अवस्था गम्भीर

लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जनाको अवस्था गम्भीर

बेसीसहर : लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग१ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट २० मिटर तल खसेको थियो।

 घाइतेको प्रहरी र स्थानीय मिलेर उद्धार गरेको स्थानीय राम गुरूङले बताए। घाइतेलाई ४ वटा जिपमा उद्धार गरी लमजुङ जिल्ला अस्पताल पठाइएको छ। घाइते सबै स्थानीय रहे पनि नाम थर खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.