यही अवस्थामा भोट किन हाल्ने भनेर जनतालाई सम्झाउँछौँ: प्रकाण्ड (भिडियो वार्ता)

यही अवस्थामा भोट किन हाल्ने भनेर जनतालाई सम्झाउँछौँ: प्रकाण्ड (भिडियो वार्ता)

काठमाडौं: देशभर चुनावी सरगर्मी छ । राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनावी प्रचारमा व्यस्त छन् । चुनावी अभियानका क्रममा भएका विभिन्न कार्यक्रम तथा उम्मेदवारको घरदैलो कार्यक्रमले चुनावी महौल बढेको छ । 

तर, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भने चुनाव बिथोल्ने चेतावनी दिँदै आएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले चुनाव विरोधी गतिविधिका विषयमा प्रष्ट पार्दै भोट हाल्न मतदातालाई नरोक्ने तर जनतालाई किन भोट हाल्ने भनेर 'कन्मिन्स' गराउने अभियानमा रहेको बताएका छन् । 

उनले देश लोकतन्त्रमा छ भन्ने जनता भोकतन्त्रमा हुँदा राज्यले कुनै सुनुवाइ नगरेपछि देशको स्वाधीनताका लागि जनमत संग्रहको माग गरेको बताए । आफ्ना माग पूरा गर्न पार्टी दृढ भएर लागेको उनले बताए । विश्वकर्मासँग अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलले गरेको कुराकानी हेर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.