'गठबन्धन गरेर कांग्रेसले आफैँलाई कमजोर बनायो' (भिडियो वार्ता)

'गठबन्धन गरेर कांग्रेसले आफैँलाई कमजोर बनायो' (भिडियो वार्ता)

काठमाडौं: नेपाली कांग्रेसले गठबन्धन गरेर आफैँलाई कमजोर बनाएको कांग्रेस जनभित्र विश्लेषण हुन थालेको छ । कांग्रेस नेता लोकेश ढकालले कांग्रेसले गठबन्धन गरेर गम्भीर भूल गर्नाले अहिलेको निर्वाचनबाट पहिलो पार्टी नबन्ने हो कि भन्ने जोखिम बढाएको बताए । 

अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइँटेलसँग कुरा गर्दै रवि लामिछानेको पार्टी 'चटके'  नै भए पनि अहिलेका दललाई सबक सिकाउने गरी जनतासमक्षा पुगेको बताए । 

दलप्रतिको वितृष्णाकै कारणा रवि नेतृत्वको पार्टी तेस्रो निर्णायक शक्ति हुने देखिएको ढकालको मत छ ।

नेता ढकालसँगको कुराकानी हेर्नुहोस् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.