मधेस माओवादी संसदीय दलको नेतामा पुनः साह चयन

मधेस माओवादी संसदीय दलको नेतामा पुनः साह चयन

जनकपुरधाम : मधेस प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पुनः भरतप्रसाद साह चयन भएका छन्। 

शुक्रबार भएको दलका नेताको निर्वाचनमा मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री समेत रहेका साहले ६ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

त्यस्तै, संसदीय दलको दाबी प्रस्तुत गरेका युवराज प्रसाद भट्टराईले तीन मत पाएका थिए। मधेस प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ९ सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.