डडेल्धुराका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर
डडेल्धुरा : जिल्लाको पाँचवटा स्थानीय तहले आफ्नो पालिकाभित्र रहेका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुर्याउनका लागि शिवर सञ्चालन गरिएको हो। नवदुर्गा, गन्यापधुरा, अमरगढी लगायतले शिविर सञ्चालन गरेका हुन्।
आँखा जाँच , भिडियो एक्सरे लगायतका सेवा प्रदान गरिएको छ।
प्रतिक्रिया दिनुहोस !