गौशालाको मोबाइल पसलमा आगलगी, लाखौंको क्षति

गौशालाको मोबाइल पसलमा आगलगी, लाखौंको क्षति
सांकेतिक तस्बिर।
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको गौशाला बजारमा  भएको एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । गएराति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्।

पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भइ आगलगी भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । यता घटनाको सम्बन्धमा जानकारी पाएलगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.